
संसारमा १२,००० भन्दा बढी बोलिने भाषा र बोलीहरू छन् भन्ने अनुमान गरिएको छ। GRN ले ६,५०० भन्दा बढी भाषाहरूमा सुसमाचार सन्देशहरू र/वा आधारभूत बाइबल शिक्षा रेकर्ड गरेको छ। धेरैजसो नि:शुल्क डाउनलोडको लागि उपलब्ध छन्!
तपाईंले चाहनुभएको भाषा खोज्नुहोस्, र कुन सामग्री उपलब्ध छ हेर्नुहोस्।